काठमाडौँ । लोक सेवा आयोगले सिनियर मेकानिक्स पदको उम्मेदवार सिफारिस गरेको छ ।
शुक्रबार आयोगले एक सूचना जारी गरी सिनियर मेकानिक्स पदको उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
आयोगका केन्द्रीय पोखरा कार्यालयको विज्ञापन नम्बर १२९५८/०८०-८१ (महिला) नेपाल इञ्जिनियरिंग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, सिनियर मेकानिक्स पदको उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची:

यस्तै, आयोगले पोखरा कार्यालयको विज्ञापन नम्बर १२९५७/०८०-८१ (खुला) नेपाल इञ्जिनियरिंग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, सिनियर अपरेटर पदमा पनि उम्मेदवार गरिएको छ ।
हेर्नुहोस् सूची:
