२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुब्बाभन्दा तलको कर्मचारीका लागि आवेदन नै नखोल्ने प्रस्ताव

अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले चालक र कार्यालय सहयोगीको दरबन्दी कटौती गर्ने प्रस्ताव गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो प्रस्ताव गरेका हुन् ।

‘कार्यालय सहयोगी र चालकको दरबन्दी राख्न आवश्यक छैन । यसका लागि विभिन्न निजी क्षेत्रका कम्पनीहरू छन् उनीहरूबाट हायर गर्ने व्यवस्था गर्‍यौँ भने कम्पनीले पनि काम पाउँछ र सरकारको व्ययभार पनि कम हुन्छ,’ प्रमुख सचेतक घिमिरेले भने ।

पाँचौँ तह (सुब्बा) भन्दा तलको कर्मचारीका लागि आवेदन नै नखोल्ने उनको प्रस्ताव छ । ‘कक्षा १२ पास गरेपछि सुब्बामा उम्मेदवार हुन पाउने भयो । त्यो भन्दा तलको सर्टिफिकेट त स्कुलकै भयो । यसकारण पाँचौँ तहभन्दा तलको लागि आवेदन खोल्न आवश्यक छैन ।’

उनी थप्छन्, ‘अब पाँचौँ तहबाट मात्रै निजामती सेवामा आउने गरी दरबन्दी राख्दा उपयुक्त हुन्छ ।’