१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दशौँ राष्ट्रिय खेलकुद : तनहुँमा खेलाडी दर्ता फाराम भर्ने म्याद थप

अ+ अ-

तनहुँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लामा खेलाडी दर्ता गर्ने म्याद थप गरिएको छ । जिल्ला खेलकुद विकास समितिले आज सूचना प्रकाशित गरी विसं २०८१ चैत २३ गतेदेखि ३० गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी दर्ता गर्ने म्याद थप गरिएको हो । 

यसअघि खेलाडी दर्ता फाराम भर्ने म्याद विसं २०८१ मङ्सिर ३० गतेसम्म कायम रहेकामा जिल्लाका विभिन्न प्रतिभावना खेलाडीको दर्ता गर्नबाट छुट भएको गुनासो आएपछि यही पुस १ गतेदेखि ९ गतेसम्म म्याद थप गरिएको समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए । फाराम नभर्ने खेलाडीले पालिका, जिल्ला र प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन नपाउने अध्यक्ष पाण्डेले उल्लेख गरे । 

कार्यालयले फुटबल, भलिबल, क्रिकेट, बास्केटबल, ब्याडमिन्टन, बक्सिङ, रग्बी (सेभेन ए साइड) शारीरिक सुगठन, भारत्तोलन, टेबलटेनिस, आर्चरी, बुद्धिचाल, ह्याण्डबल, कुस्ती, प्याराग्लाइडिङ, साइक्लिङ, गल्फ, कबड्डी, तेक्वान्दो, आइटिएफ तेक्वान्दो, उसु, जिम्न्यास्टिक्स, लन टेनिस, स्क्वास, जुडो, हक्की, एथ्लेटिक्स, फेन्सिङ, सुटिङ, पौडी, सफ्ट टेनिस, खो खो, कराँते, फुल कन्ट्याक्ट कराँते, सेपाकताको र ट्राइयाथलन खेलका लागि खेलाडी दर्ता आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस