१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुर बोल्टसको जितको अवसरमा सखुवा प्रसौनी गाउँपालिकामा १ दिन स्थानीय बिदा घोषणा

अ+ अ-

काठमाडौँ । सखुवा प्रसौनी गाउँपालिका, पर्सा-मधेश प्रदेशको जनकपुर बोल्टसले नेपालको पहिलो नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा ऐतिहासिक जित हासिल गरेको खुसीयालीमा सखुवा प्रसौनी गाउँपालिकाले एक दिनको स्थानीय बिदा घोषणा गरेको छ।

गाउँ कार्यपालिकाको मिति २०८१।०९।०६ गते बसेको बैठकले उक्त निर्णय गर्दै आइतबार, मिति २०८१।०९।०७, का दिन गाउँपालिकाका सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, र स्वास्थ्य चौकीहरूमा अति आवश्यक सेवा बाहेक सम्पूर्ण गतिविधिहरू बन्द रहने जनाएको छ।

गाउँपालिका अध्यक्ष जसवन्त यादवले जारी गरेको सूचनामा यस जितलाई मधेश प्रदेशको प्रतिष्ठाको रूपमा लिँदै सबैलाई खुसीयाली मनाउन आग्रह गरिएको छ। यससँगै गाउँपालिका भित्रका सबै क्षेत्रलाई एकताको भावना प्रकट गर्न आग्रह गर्दै यो निर्णय गरिएको हो।

जनकपुर बोल्टसको जितले मधेश प्रदेशमा मात्र नभई सम्पूर्ण देशभर उत्साह थपेको छ। यो जितले मधेश प्रदेशको खेल क्षेत्रको विकास र पहिचानलाई थप उचाइमा पुर्‍याएको अध्यक्ष यादवले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस