२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रवि रिहा भएपछि रास्वपा कास्कीले भन्यो- सत्यको जित भयो

अ+ अ-

काठमाडौँ । पार्टी सभापति रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपा कास्कीले सत्यको जित भएको बताएको छ ।

रास्वपा कास्की सभापति यदुनाथ अधिकारीले आज एक विज्ञप्ति जारी गर्दै ढिलै भए पनि सत्यको जित भएको बताएका हुन् ।

गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछाने ८४ दिनपछि हिजो (बिहीबार) साँझ कास्की प्रहरीको हिरासतबाट ६५ लाख धरौटी तिरेर रिहा भएका हुन् ।

साथै यसअघि भएका आन्दोलन, धर्ना, विरोध सभाका कारण आम नागरिक, सुरक्षाकर्मी, पत्रकार, व्यापारी लगायतलाई पर्न गएको असुविधाप्रति कास्की रास्वपाले क्षमा याचना गरेको छ ।