काठमाडौं । लोक सेवा आयोग काठमाडौँले इन्जिनियर पदको लिखित परीक्षाका लागि परीक्षा भवन कायम गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले बिहीबार एक सूचना जारी गरी इन्जिनियर पदको लिखित परीक्षाको भवन कायम गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १७२६६-१७२७०/०८१-८२ (खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, सिभिल/जनरल हाइवे/स्यानिटरी/इरिगेशन/हाइड्रोपावर उपसमूह र वि.नं. १७२७१-१७२७५/०८१-८२ (खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, वि. एण्ड आ. उपसमूह, रा.प. तृतीय श्रेणी (प्राविधिक), इञ्जिनियर पदको लागि बुटवल परीक्षा केन्द्र राखी अनलाइन दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको छ ।
हेर्नुहोस् सूचना :
