काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले एक सूचना जारी गरी नेपाली सेनाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, हेटौँडा कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०८१/८२/०२ (खुला तथा समावेशी), सैन्य पदमा श्री मध्य पृतना हे. क्वा. हेटौँडा, मकवानपुरबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :