काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बिहीबार एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७१९३/०८१-८२ (मधेशी), कृषि सेवा, बागवानी समूह, उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा

यस्तै आयोग कार्यालयको विज्ञापन नं १७१९२/०८१-८२ (आ.प्र.), कृषि सेवा, बागवानी समूह, उपसचिव वा सो सरह पदको लिखित नतिजा पनि प्रकाशन भएको छ ।
हेर्नुहोस् नतिजा

यसैगरी लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७१९१/०८१-८२ (खुला), कृषि सेवा, कृषि प्रसार समूह, उपसचिव वा सो सरह पदको लिखित नतिजा पनि प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा

यसैगरी लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७१९०/०८१-८२ (आ.प्र.), कृषि सेवा, कृषि प्रसार समूह, उपसचिव वा सो सरह पदको लिखित नतिजा पनि प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा

र आयोगले कार्यालयको विज्ञापन नं १७१८९/०८१-८२ (आ.ज.), इन्जिनियरिङ सेवा, एगृ.इरिगेशन इन्जिनियरिङ समूह, उपसचिव वा सो सरह पदको लिखित नतिजा पनि प्रकाशन गरेको छ ।
हेर्नुहोस् नतिजा








