२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायल र इरानलाई तनाव कम गर्न राष्ट्रसंघका महासचिव गुटेरेसको आग्रह

अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले इरान र इजरायललाई ‘तनाव नबढाउन र शान्तिको बाटो रोज्न’ आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जाल एक्समार्फत एक सन्देश सार्वजनिक गर्दै दुई देशले शान्ति र कूटनीतिक मार्ग अवलम्बन गर्न आग्रह गरेका हुन् ।

गुटेरेसले एक्समा भनेका छन्, “इरानी आणविक स्थलहरूमा इजरायली बमबारी। तेल अभिभमा इरानी मिसाइल आक्रमण। अति भए यी आक्रमण। अब रोक्ने समय भयो। शान्ति र कूटनीतिले जित्नुपर्छ।”

शुक्रवार बिहानै इजरायली सेनाले इरानमाथि आक्रमण गरी आणविक र मिसाइल प्रतिष्ठानहरूमा निशाना बनाएको थियो, जसबाट शीर्ष सैन्य कमान्डर र वैज्ञानिकहरू मारिएका थिए। यसको जवाफमा इरानले इजरायलका विभिन्न क्षेत्रहरूलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ।