काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो।
इच्छुक तथा योग्य उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र, अर्थात् असार १५ गतेसम्म, कार्यालय समयभित्र आफ्नो आवेदन पेस गरिसक्नुपर्नेछ।
हेर्नुहोस् सूचना :








