काठमाडौँ । प्रतिनिधि सभा बैठक सुरु भएको छ।
बैठकमा आज पनि रास्वपा र राप्रपाका सांसदले बेल घेराउ गरेका छन् । दुई दलको विरोधका बीच सभामुख देवराज घिमिरेले सदनको कारबाही अघि बढाएका छन् । सांसदहरुले सदनमा आफ्नो भनाइ राखिरहेका छन् ।