काठमाडौँ । असार ६ गते संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।
सभामुख देवराज घिमिरेले यसबारे सदनलाई जानकारी गराएका हुन् ।