२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव तस्करीको विषय उठाउँदा रोष्ट्रमबाट धम्क्याउनेको उद्देश्य के हो ? भन्दै सरकारलाई रास्वपाको प्रश्न

अ+ अ-

काठमाडौँ। रास्वपाले भिजिट भिसाको आवरणमा मानव तस्करी हुँदा समेत सरकार मौन बनेको आरोप लगाएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै चन्दा भण्डारी कार्कीले ०६४ सालदेखि नै चल्दै आएको गम्भीर विकृति भएकाले छानबिन हुनुपर्ने बताइन् ।

उनले भनिन्, ‘यसको जालो च्यात्नको लागि हामीले उच्चस्तरीय छानबिन समिति बनाएर दोषीमाथि कारबाही गरी सुशासन स्थापित गर्न माग गरेका हौँ । यस्तो माग गर्दा पनि सरकारले आक्रोशित हुँदै रोष्ट्रमबाट धम्काउनेको उद्देश्य के हो ?’

उनले आफूहरूले गृहमन्त्री संलग्न रहेको नभने पनि भूमिका शंकास्पद भएकाले प्रश्न उठेकाले बताइन् । उनले गृहमन्त्री मातहतबाटै अनुसन्धान हुनुपर्ने भएकाले उनैमाथि छानबिन हुँदा निष्कर्ष नहुने भन्दै विगतमा उनले नै उठाएको मागअनुसार राजीनामा दिनुपर्ने बताइन् ।