२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिमका वन मन्त्री चौधरीलाई राजीनामा गराउने विषयमा पार्टीसँग छलफल

अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदबाट राजीनामा गराउने विषयमा मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीसँग छलफल गरेका छन्।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट ४ जेठमा मन्त्री नियुक्त भएका चौधरीलाई राजीनामा गराउने विषयमा छलफल भइरहेको र भोलिसम्म निर्णय हुने मुख्यमन्त्री शाहले प्रशासनलाई जानकारी दिए।

छलफलपछि मन्त्री चौधरीले नाउपाका प्रदेशसभा सदस्यहरूसँग आन्तरिक परामर्श सुरु गरेका छन्।

यसअघि, नाउपाकै पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरी दिगो वन व्यवस्थापन कार्यविधिमा आर्थिक अनियमितताको योजना बनाएको आरोपमा मुछिएपछि राजीनामा दिएका थिए। त्यसपछि नाउपाले रामेश्वर चौधरीलाई मन्त्री बनाएको थियो।