२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेटमा एकलौटी भएको भन्दै मुख्यमन्त्रीलाई संसद्‌मा गीतबाटै व्यङ्ग्य

अ+ अ-

विराटनगर । कोशी प्रदेशको बजेट छलफलका क्रममा सांसदले गीत गाएका छन् । नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पाले बजेट एकलौटी भएको भन्दै गीत गाएका हुन् । उनले ‘गौरादहको बजारमा माया हाम्रो बस्यो‘’ बोलको गीत गाएका हुन् ।

गौरादह मुख्यमन्त्री हिक्मत कार्कीको निर्वाचन क्षेत्रमा पर्छ । मुख्यमन्त्री कार्कीले आफ्नो क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको भन्दै कटाक्ष स्वरूप उनले गीत गाएका हुन् । आफ्नो क्षेत्रलाई मात्रै बजेट केन्द्रित गरेको विरोधमा माओवादी सांसद शेर्पाले गीत गाएर सरकारलाई व्यङ्ग्य गरेका हुन् ।

‘वास्तवमा माया बस्ने भनिएको हिजोको गौरादह, गौरादहले गर्दा मुख्यमन्त्रीज्यू तपाईँ र मेरो, मुख्यमन्त्री र प्रदेश निवासीको बसिसकेको माया पनि छुट्ने देखियो नि अब,’ उनले भने, ‘प्रत्यक्षले दुई करोड ५० लाख र समानुपातिकले १ करोड ५० लाखको योजना पेस गर्ने र बाँकी चाहिँ क्रमागत र बहु वर्षीय योजनालाई निरन्तरता दिने भनिएको थियो, तर अहिले एउटै मन्त्रालयबाट मत्यगन्धा फनपार्क निर्माणमा पाँच करोड छुट्याइएको छ यो न्यायपूर्ण हो ? यहाँ भ्रष्टाचारको गन्ध आयो ।’
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो घर छेउको पोखरीमा चार करोड बजेट विनियोजन गरेको उनले बताए । ‘एउटै तहमा चार–चार करोड लगाउने यो, न्यायपूर्ण हुन्छ,’ उनले भने ।