काठमाडौँ । लोक सेवा आयोगले इञ्जिनियर पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आज नतिजा प्रकाशन गरेको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७२६६-१७२७०/०८१-८२ (खुला समावेशी), इञ्जि. सेवा, सिभिल समूह, जनरल/हाइवेर स्यानिटरी/इरिगेशन/हाइड्रोपावर उपसमूह, रा.प.तृतीय श्रेणी, इञ्जिनियर पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :










