२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती कर्मचारी संगठन मलेनिकाको विभागीय अध्यक्षमा न्यौपाने निर्वाचित

अ+ अ-

काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठन महालेखा नियन्त्रक कार्यालय (मलेनिका) को विभागीय कार्य समिति गठन गरिएको छ।

सोमबार सम्पन्न निर्वाचनबाट उक्त समितिको अध्यक्षमा सुनिल न्यौपाने निर्वाचित भएका छन्। महालेखा नियन्त्रक कार्यालयमा लेखापाल पदमा कार्यरत न्यौपानेले अध्यक्षको जिम्मेवारी पाएका हुन्।

त्यस्तै, खुलातर्फ उपाध्यक्षमा लेखा अधिकृत मनोज पौडेल र महिलातर्फ उपाध्यक्षमा अन्जु न्यौपाने चयन भएका छन्। सचिवमा लेखापाल सूर्य प्रसाद न्यौपाने, सहसचिवमा लेखापाल चिरजिवि पाण्डे, र कोषाध्यक्षमा लेखापाल सोयुस कुमार केसी चयन भएका छन्।

यसका साथै समितिले अन्य सदस्यहरू, प्रदेश प्रतिनिधि, लेखा समितिका सदस्य र सल्लाहकार समेत चयन गरेको छ।

अध्यक्षमा निर्वाचित भएपछि न्यौपानेले निजामती कर्मचारीका हकहितका लागि आगामी दिनहरूमा अझ सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

हेर्नुहोस् चयन भएका पदाधिकारीको नामावली :