२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक प्रदेश सचिवसहित तीन सहसचिवको सरुवा, नामावलीसहित

अ+ अ-

काठमाडौँ । तीन जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) को सरुवा भएको छ । मन्त्रिपरिषद्को २०८२ जेठ १९ गतेको निर्णयअनुसार एक जना प्रदेश सचिवसहित तीन सहसचिवको सरुवा गरिएको हो ।

प्रशासन सिहदरवार विशेष ब्युरोले प्राप्त गरेको विवरणअनुसार नेपाल इन्जिनियरिङ सेवाका राम पराजुली र शङ्कर बुढाथोकीलाई सहरी विकास मन्त्रालय वा त्यसअन्तर्गत सरुवा गरिएको छ । यी दुवै जना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत थिए ।

यस्तै, मधेश प्रदेशको प्रदेश प्रमुखको कार्यालयका सचिव रुद्रप्रसाद अधिकारीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । उनी नेपाल शिक्षा सेवाका अधिकृत हुन् ।