२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लामालाई हटाएर इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने पक्का

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस बागमती प्रदेशको संसदीय दलका नेता बहादुर सिंह लामाविरुद्धको अविश्वासको प्रस्तावमाथि मत विभाजनको प्रक्रिया सुरु भएको छ ।

अविश्वासको प्रस्ताव दर्ता भएपछि सांसद तानातानबीच आफ्नो पक्षमा बहुमत सांसद लिन सफल भएसँगै लामालाई हटाएर इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

शुक्रबार अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने २१ मध्ये १ सांसद फर्किएर लामाको पक्षमा गएपनि श्यामकुमार खड्कालाई खानेपानी मन्त्रीबाट राजीनामा गराएर बानियाँले आफ्नो कित्तामा उभ्याएका छन् ।

अविश्वासको प्रस्तावको हस्ताक्षर सूचीमा रहेकी माया श्रेष्ठले हस्ताक्षर कीर्ते गरिएको बताएकी छन् । मायासँगै विज्ञप्तिमा नाम भएकी सांसद मिना पराजुली अन्तिममा बानियाकै समर्थनमा खुलेर विज्ञप्ति आफूले ननिकालेको दाबी गरेकी छिन् । अन्ततः लामा इतरकै समूह बलियो भएको छ ।

बानियाँको पक्षमा २१ जनाकै समर्थन कायम रह्यो । कुल ३७ सांसदमध्ये लामातिर १६ जना मात्रै उभिएका छन् ।

बिहान १० बजे बोलाइएको संसदीय दलको बैठक केही बेरअघि सुरु भएको छ ।