२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थारु अष्टिम्की चित्रकला कार्यशाला सम्पन्न

अ+ अ-

काठमाडौँ । विश्व आदिवासी दिवसको सन्दर्भमा आज अग्रासन थारु महिला समाज, काठमाडौँ र नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा आज ‘थारु अष्टिम्की चित्रकला कार्यशाला’ सम्पन्न भएको छ ।

कार्यशालाको उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले जनजातीय कला र नेपाली सांस्कृतिक पहिचानलाई अन्तरराष्ट्रियस्तरमा पुर्‍याउन सकिने धारणा व्यक्त गरे । 

उनले भने, “यस्ता पहलले एकता, सद्भाव र चेतनाको विकास गर्दछ । हामी को हौँ भन्ने प्रश्नको उत्तर सांस्कृतिक जागरणबाट दिन सकिन्छ । अष्टिम्की कला थारु जनसमुदायको मौलिक पहिचान हो र यसको संरक्षण तथा प्रवर्द्धनले राष्ट्रिय एकता सुदृढ बनाउँछ ।”

अग्रासन थारु महिला समाजकी उपाध्यक्ष किरण चौधरीले अष्टिम्की चित्रकला नयाँ पुस्तामा हस्तान्तरण गर्न र यसको महत्त्व बुझाउन कार्यशाला आयोजना गरिएको बताए । थारु संस्कृतिका अध्येता शत्रुघन चौधरीले कार्यपत्र प्रस्तुत गर्दै अष्टिम्की कला थारु समुदायको एक महत्त्वपूर्ण प्रदर्शनकारी सौन्दर्यकला रहेको बताए । 

उनले भने, “यसमा बनाइने चित्र र गाइने गीतहरूमा थारु समुदायको जीवनदर्शन अभिव्यक्त हुन्छ । तर पछिल्लो समयमा आधुनिकीकरण र सूचना प्रविधिको प्रभावसँगै यस्तो सांस्कृतिक महत्त्व बोकेको कला ओझेलमा पर्दै गएको छ ।”

अष्टिम्की थारु समुदायको मौलिक पर्व हो, जुन कृष्णाष्टमीका दिन मनाइन्छ । विशेष गरेर थारु महिला साउन/भदौ महिनाको कृष्णपक्षमा पर्ने अष्टमीको दिन व्रत बसेर परम्परागत शैलीमा मनाउने गर्दछन् । यो दिन अष्टिम्की चित्र बनाएर पूजा गर्ने गर्दछन् । यो कार्यशाला दोस्रो पटक आयोजना गरिएको हो । कार्यशालामा ५० भन्दा बढी सहभागी थिए । उनीहरूलाई चित्रकार विष्णु चौधरी र बलराम चौधरीले प्रशिक्षण दिएका थिए ।