काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सचिवालयले तयार पारेको विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा समितिको प्रतिवेदन समितिमा पेश गरेको छ ।
शिक्षा समितिका सचिव दशरथ धमालाले समितिको सोमबार बसेको बैठकमा पेश गरेको प्रतिवेदन समितिले सार्वजनिक गरेको हो ।
४२ पृष्ठको प्रतिवेदन सोमबारको बैठकमा समितिमा सदस्यलाई वितरणसमेत गरिएको छ ।
प्रतिवेदन :







