काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको लिखित नतिजा प्रकाशन गरेको छ ।
बुधबार नेपाली सेनाको वि.नं. ०८१-८२/४१ (आ.ज.), सैनिक हवाई सेवा, अन्य हवाई समूह, एभिएसन बन्दोवस्ती तथा प्राप्ति उपसमुख, प्रा.जम. एभिएसन स्टोर पदको लिखित नतिजा प्रकाशन गरिएको हो ।