२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बील बिजक बिनाको साढे ४६ लाख बराबरको सञ्चार सामग्री बरामद

अ+ अ-

काठमाडौँ । महोत्तरीको बर्दिबास नगरपालिका–९ रातु खोलास्थित बगर इलाकाबाट सशस्त्र प्रहरीले साढे ४६ लाख रुपैयाँ बराबरको सञ्चार सामग्री बरामद गरेको छ ।

मधेश प्रदेश ०२-००१ स ५२४८ नम्बरको इ-रिक्सामा लोड गरी राखेको बील बिजक समेत नभएको आठ वटा सञ्चार उपकरण सशस्त्र प्रहरीले बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस भंगाहा र सुरक्षा बेस पशुपतिनगरबाट खटिएको सुरक्षा टोलीले ती सामान बरामद गरेको सशस्त्र प्रहरी बलmले जनाएको छ ।

दुरसंचारको टावरमा प्रयोग हुने यी उपकरण कसले कुन प्रयोजनको ल्याएको हो भन्ने केही खुलेको छैन । बरामद सामान तथा रिक्सा आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जलेश्वरमा बुझाइएको छ ।