बरामद सञ्चार सामग्रीसहित सम्पादक श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश
काठमाडौँ । सर्वोच्च अदालतले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई उनको घर तथा कार्यालयबाट बरामद गरिएका सञ्चार सामग्रीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको छ। श्रेष्ठलाई थुनामुक्त गर्न...