काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको सैन्य पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचनामार्फत सैन्य पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, जलेश्वर कार्यालयबाट सञ्चालित नेपाली सेनाको वि.नं. ०८१/८२/९१ (खुला तथा समावेशी), सैन्य पदमा बर्दिबास, महोत्तरीबाट छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सुची :







