२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त चलचित्रकर्मीलाई वार्षिक डेढ लाखको बीमा सुरक्षा

अ+ अ-

काठमाडौँ । चलचित्र विकास बोर्डले आयोजना गरेको ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण समारोह’लाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले स्वास्थ्य बीमा कार्यक्रम अघि सारेका छन् ।

चलचित्रकर्ममा समर्पित रही चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि अहोरात्र खटिने चलचित्रकर्मीको औषधोपचार खर्चको सुनिश्चितताको लागि चलचित्र विकास बोर्डमार्फत नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रम अघि सारेको हो ।

बीमा कार्यक्रम अन्तर्गत विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त चलचित्रकर्मीले अब वार्षिक एक लाख पचास हजार रुपैयाँ र चलचित्रकर्मी श्रेणीको परिचयपत्र प्राप्त चलचित्रकर्मीले वार्षिक पचहत्तर हजार रुपैयाँ बराबरको औषधी उपचार र बीमा सुविधा पाउनेछन् ।

यो बीमा कार्यक्रमले चलचित्रकर्मीको सामाजिक सुरक्षामा नयाँ आयाम थप्ने विकास बोर्डको धारणा छ।