२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवलपरासीका ५ स्थानीय तहले दिए शोक बिदा

अ+ अ-

काठमाडौँ । नवलपरासीमा रहेका ५ स्थानीय तहमा आज शोक बिदा दिइएको छ । सोमबार जेन जेडको प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको शोकमा स्थानीय तहले सूचना निकालेर बिदा दिएको हो ।

बिदा दिनेमा रामग्राम नगरपालिका, बर्दघाट नगरपालिका, पाल्हीनन्दन, सरावल र प्रतापपुर गाउँपालिकाले  शोक बिदा दिएको हो । स्थानीय तहले दिएको बिदामा पालिकाभित्रका शैक्षिक संस्था, वडा कार्यालय र त्यहाँ रहेका सबै सेवा बन्द हुने जनाएको छ ।

पालिकाहरूले निकालेको शोक बिदामा जेन जेड पुस्ताले गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा अप्रत्यासी र अकल्पनीय रूपमा ठूलो संख्यामा युवा नागरिकको निधन भएको घटनाले स्तब्ध बनाएको उल्लेख छ । वर्तमान विषम परिस्थितिलाई ध्यानमा राखेर शान्ति र संयमपूर्वक समस्याको निकास निकाल्न पनि शोक विज्ञप्तिमार्फत नेपाल सरकारसँग आग्रह गरिएको छ ।  

जेन जेडहरुको प्रदर्शनका क्रममा काठमाडौँमा १७ र इटहरीमा २ गरी १९ जनाको मृत्यु भएको छ । ३ सय बढी घाइते भएका छन् ।