२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 विराटनगरमा कर्फ्यु जारी 

अ+ अ-

काठमाडौँ । जेन जेड प्रदर्शन चर्किँदै गएपछि कोशी प्रदेशको राजधानी सहर विराटनगरमा कर्फ्यु आदेश जारी भएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी इनद्रदेव यादवले मंगलबार कर्फ्यु आदेश जारी गरेका हुन्।

आदेश अनुसार प्रदेश सभा पुर्वमा नेपाल राष्ट्र बैंक, पश्चिममा कोशी अस्पताल चोक,  मुख्यमन्त्री कार्यालय उत्तरमा रोडशेष चोक, दक्षिणमा जतुवा चोक (कोभिड अस्पताल नजिक)  मुख्यमन्त्री निवास ९ उत्तरमा रोडशेष, दक्षिणमा सिचाई मन्त्रालय जाने बाटो तोकिएको छ ।

 जिल्ला प्रशासन कार्यालय उत्तरमा शनिहाट, दक्षिणमा टेलिकम जाने मोड पश्चिममा गोल्छा आँखा अस्पताल,  विराटनगर महानगरपालिका पुर्वमा शनिहाट चोक, उत्तरमा बिराटेश्वर मन्दिर, दक्षिणमा गोल्छाचोक ,  प्रदेश प्रमुख कार्यालय पुर्वमा नहर, पश्चिममा कोशी राजमार्ग ,  प्रदेश प्रमुख निवास उत्तर मदननगर आवि, दक्षिण मानगढ खानेपानी, पश्चिममा नहर वरपरको ३०० मिटर क्षेत्रमा कर्फ्यु आदेश जारी भएको हो। विराटनगरमा प्रदर्शन चर्किँदै गएको छ। पुष्पलाल चोकमा रहेको पुष्पलाल श्रेष्ठको शालिक तोडफोड भएको छ ।