काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द साह ‘बालेन’ले उग्र प्रदर्शनमा उत्रिएका जेन जेडहरूलाई संयमित हुन आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमाफर्त यस्तो आग्रह गरेका हुन् ।
‘तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ,’ मेयर सहले भनेका छन्, ‘तयार रहनुहोला !’







