२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेडको आह्वान : वार्ता गर्ने चरणमा प्रवेश गर्दैछौँ, तोडफोड र लुटपाट नगर्नुहोस्

अ+ अ-

काठमाडौँ । जेन जेड आन्दोलनका कार्यक्रम संयोजक पुरुषोत्तम यादवले आन्दोलनलाई शान्तिपूर्ण, अनुशासित र अहिंसात्मक ढङ्गले अघि बढाउन सम्पूर्ण सहभागीहरूलाई आह्वान गरेका छन्।

मंगलबार जारी विज्ञप्तिमा यादवले आन्दोलनको नाममा भइरहेको लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोडलाई कुनै हालतमा स्वीकार नगर्ने स्पष्ट पारेका छन्। उनले केही तत्त्वहरूले आन्दोलनलाई असफल बनाउन यस्ता गतिविधि गरिरहेको भन्दै सचेत रहन आग्रह गरे।

विज्ञप्तिमा भनिएको छ, “हामी अहिले हाम्रो उद्देश्य नयाँ नेपाल निर्माणको नजिक पुगेका छौँ। तर, प्राप्त सूचनाअनुसार अझै पनि केही तत्त्वहरूले हाम्रो आन्दोलनको नाममा लुटपाट गर्ने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने, र यसलाई असफल बनाउन खोज्ने प्रयास गरिरहेका छन् भन्ने बुझिन आएको छ।”

यादवले भोलि बुधबार सम्बन्धित पक्षहरूसँग वार्तामा प्रवेश गर्ने तयारी भएको समेत जानकारी दिँदै सहभागीहरूलाई संयमता अपनाउन अनुरोध गरेका छन्।