२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजै केही मन्त्री नियुक्त गर्ने तयारी, बालुवाटारमा छलफल जारी

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आजै केही मन्त्रीहरू नियुक्त गर्ने तयारी गरेकी छिन्। सानो आकारको मन्त्रिमण्डल गठनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल चलिरहेको छ।

अर्थमन्त्रीमा पूर्वसचिव रामेश्वर खनाल र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको नाम टुंगो लागेको प्रशासनिक उच्च स्रोतले जनाएको छ।

तर, गृह, कानून र परराष्ट्र मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्नेबारे भने अझै सहमति जुट्न बाँकी रहेको छ। सरकारलाई गतिशील बनाउन आजै नै केही मन्त्रीहरूले शपथ लिन सक्ने सम्भावना रहेको ती स्रोतको भनाइ छ।

अहिलेको परिस्थितिमा शीर्ष पाँच मन्त्रालयमध्ये विशेषगरी परराष्ट्र, अर्थ, कानून, गृह लगायतका संवैधानिक महत्व भएका निकायमा अनुभवी र निष्कलंक व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने सुझाव बलियोसँग उठाइएको छ।