२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसपीको बर्दी लगाउने एक जना जेन जेड प्रदर्शनकारी पक्राउ

अ+ अ-

काठमाडौँ । जेन जेड प्रदर्शनका क्रममा एसपी श्यामबाबु ओलियाको बर्दी लगाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

भदौ २४ जेन जेड प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखसमेत रहेका एसपी ओलियाको बर्दी दुरुपयोग गर्ने एक जनालाई पक्राउ गरिएको हो । नाम भने खुलाइएको छैन ।

उक्त दिन प्रदर्शनकारीले डोजर लिएर जिल्ला प्रहरी कार्यालय कार्कीमा आगजनी गरेका थिए । उनीहरूले कार्यालय आफ्नो नियन्त्रणमा लिई प्रहरीका बर्दी, हतियार दुरुपयोग गरेका थिए । सोही क्रममा एसपीको बर्दी दुरुपयोग गर्ने एक जनालाई  पक्राउ गरेको प्रहरीले जनाएको छ ।