२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनका मृतक परिवारलाई साढे २ लाख क्षतिपूर्ति दिने मधेश सरकारको निर्णय

अ+ अ-

काठमाडौँ । भदौ २३ र २४ गतेको जेन जेडको आन्दोलनमा मृत्यु भएका आफ्ना प्रदेशका मृतक परिवारलाई मधेश सरकारले दुई लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित भएको जेन जेड आन्दोलनका क्रममा सहादत प्राप्त गरेका  सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा  घाइते भएकाहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको छ ।

प्रदर्शनका क्रममा भएको अकल्पनीय भौतिक र मानवीय क्षतिप्रति दुःख प्रकट  गरेको छ ।

जेन जेडको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भई सरकारी तथा निजी सम्पत्तिमा गरिएको आगजनी, तोडफोड र क्षतिको घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी कारबाही अघि बढाउनुपर्ने निर्णय बैठकले गरेको हो ।