२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनका सहिद एवं घाइते परिवारलाई कर्मचारीले गरे आर्थिक सहयोग

अ+ अ-

काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा सहिद भएका परिवार र घाइते परिवारलाई नेपाल आयल निगम हवाई इन्धन डिपो, सिनामंगलका कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन् । 

आज डिपोका प्रमुख प्रदीपकुमार यादव, उपनिर्देशक रामहरि निरौला, लेखा प्रमुख प्रवेश पाठक कर्मचारी टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट सोमथलीस्थित सहिद परिवारको घरमा पुगेर आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्। 

बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले विशेष समन्वय शहीद महेश बुढाथोकीको परिवारलाई रु. ३० हजार, दुवाकोट सोमथलीकै शहीद अभिषेक चौलागाईको परिवारलाई रु. १५ हजार ५५० र शहीद सुभाष बोहरा, ओजन बुढा तथा दिपेश सुनुवारको परिवारलाई जनही रु। २५ हजारका दरले कूल एक लाख २० हजार ५५० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो । 

आन्दोलनका क्रममा घाइते भएका सुभाष अर्याल (गुल्मी), ऋषिकेश यादव (कैलाली), रोशन रेग्मी (गोरखा), जगदिश परियार (रुकुम-पश्चिम), दीपेश नेपाली (नुवाकोट), कुमार दाहाल (काभ्रेपलान्चोक) लाई जनही रु. १५ हजारका दरले कूल रु. ९० हजार सहयोग रकम प्रदान गरेका हुन् ।