काठमाडौँ । निर्वाचन आयोगको बैठक बस्दै छ । बैठकमा मतदाता नामावली संकलन खुलाउने निर्णय हुने आयोगले जनाएको छ ।
सरकारले बुधबार मतदाता नामावली खुलाउने गरी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश अनुसार मतदाता नामावली संकलन खुलाउने बारे निर्णय लिन आयोगको बैठक आज दिउँसो बस्ने भएको हो ।







