काठमाडौँ । लोक सेवा आयोगले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले आज एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जनाएको हो ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगको वि.नं. ४६-५७/०८१-८२ (आ.प्र., खुला तथा समावेशी) विभिन्न सेवा, समूह, तह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।







