काठमाडौँ । दोस्रो बजारमा सूचीकृत १६ कम्पनीले लाभांश घोषणा गरेका छन् ।
दसैँ बिदा सुरु हुनुअघि आइतबारसम्म यी कम्पनीले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेका हुन् ।