२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-भारत सीमा क्षेत्रको स्थलगत अनुगमन

अ+ अ-

काठमाडौँ । जिल्ला सुरक्षा समिति सिरहाले आज नेपाल-भारत सीमाको विभिन्न नाकाको स्थलगत अनुगमन गरेको छ । 

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार अनुगमन टोलीले कमलानदीको पटहरवा हुँदै माडर, २ नम्बर गेट, बुधौरा, लकडीगोठ, गढियानी, सोरहवा, इटाटार, भट्टीमोड र गागल खोलासम्मको सीमा क्षेत्र अवलोकन गरेको हो ।

उनले सीमा स्तम्भहरूको अवस्था, नाकामा हुने तस्करी तथा आपराधिक गतिविधिका सम्भावना र सुरक्षाकर्मीहरूको परिचालन अवस्थाबारे स्थलगत जानकारी लिइएको बताए । 

यसक्रममा, माडर वसपार्क क्षेत्रमा भइरहेका अनैतिक गतिविधि रोक्नका लागि आवश्यक कदम चालिने र मट्टीमोड क्षेत्रमा भएको दशगजा अतिक्रमण सात दिनभित्र हटाउन सम्बन्धित पक्षलाई भनिएको प्रजिअ अधिकारीले जानकारी दिए।

“सीमामा सुरक्षालाई थप प्रभावकारी बनाउने र अवैध क्रियाकलाप नियन्त्रणमा ल्याउने उद्देश्यले अनुगमन गरिएको हो । खटिएका सुरक्षाकर्मीको मनोबल बढाउनु र स्थानीय तहसँग सहकार्य गर्नु हाम्रो प्राथमिकता हो । सोही अनुरुप बाँकी स्थानको नियमित अनुगमनको प्रक्रिया जारी रहने छ”, प्रजिअ अधिकारीले भने । 

साथै, अनुगमनका क्रममा सीमामा खटिएका सुरक्षाकर्मीहरूसँग तस्करी तथा अपराध नियन्त्रणसम्बन्धी छलफल गरिनुका साथै स्थानीय बासिन्दासँग अन्तरक्रिया गरिएको थियो । सीमा क्षेत्रमा सुरक्षाको उपस्थिति थप सशक्त बनाइनुपर्ने स्थानीयले माग गरेका छन् ।