२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेनजी आन्दोलनका घाइतेको उपचारमा कमी हुन नदिन प्रधानमन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वास्थ्य मन्त्रालयका अधिकारीलाई निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले यस्तो निर्देशन दिएकी हुन्।

‘स्वास्थ्य सचिव डा. विकास देवकोटा, सचिव डिल्लीराम शर्मा र प्रवक्ता डा. प्रकाश बुढाथोकीसँग जेनजी आन्दोलनका घाइतेको अवस्थाबारे जानकारी लिएको छु,’ प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘मैले सम्बन्धित अधिकारीहरूलाई उपचारमा कुनै कमी नहोस् भनेर निर्देशन दिएकी छु।’

उनले उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीहरू, चिकित्सक, नर्स र कर्मचारीहरूप्रति आभार व्यक्त गरेकी छन्।