२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनमा मृत्यु भएका ७६ मध्ये २२ प्रदर्शनकारी, ३ प्रहरी, १० कैदी र ४१ अन्य : नेपाली सेना 

अ+ अ-

काठमाडौँ। नेपाली सेनाले २३ र २४ भदौमा भएको जेन जेड आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये २२ जना मात्रै प्रदर्शनकारी रहेको जनाएको छ।

सेनाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले प्रस्तुत गरेका तथ्यांक अनुसार, मृत्यु हुनेमध्ये २२ जना प्रदर्शनकारी, ३ प्रहरी, १० कैदी र अन्य ४१ जना रहेका छन्।

सेनाले प्रस्तुत गरेको प्रतिवेदन अनुसार देशभर ४८४ स्थानमा आन्दोलन भएको थियो।

उक्त अवधिमा १५५८८ जना कैदी बन्दी फरार भएका र ८७९९ जना पक्राउ गरिएको तथा फिर्ता भएका छन् । 

त्यस्तै, ९७८ जना हातहतियार लुटिएकोमा ५८६ बरामद तथा फिर्ता बुझाएको पनि सेनाको तथ्यांकमा उल्लेख छ । 

भौतिक क्षतिका हिसाबले ६८८ सरकारी कार्यालय, २५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दलका कार्यालय र ३०७ प्रहरी कार्यालय तोडफोड वा आगजनीमा परेका छन्।