२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद् पुनर्स्थापनाको पक्षमा उभिने निर्णयप्रति उपाध्यक्षद्वय ज्ञवाली र शाक्यको असहमति

अ+ अ-

काठमाडौँ । संसद् पुनर्स्थापनाको पक्षमा जनपरिचालन गर्ने एमालेको निर्णयप्रति उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले असहमति जनाएका छन्।

केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले चुनावमा भन्दा पनि संसद् पुनर्स्थापनाको पक्षमा जोड दिएपछि उपाध्यक्षद्वयले असहमति राखेका हुन्। उपाध्यक्षद्वयले प्रतिनिधि सभा पुनर्स्थापनाको विषयलाई प्रचारात्मक आन्दोलनको विषय मात्रै बनाउनुपर्ने राय राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

उनले भने, ‘प्रतिनिधि पुनर्स्थापनाको विषयलाई प्रचारात्मक आन्दोलनको विषय मात्रै बनाउनुपर्छ भन्ने युवराज ज्ञवालीले राय राख्नुभएको छ। त्यसमा अष्टलक्ष्मीले समर्थन गर्नुभएको छ।’

उनले अहिलेको मुद्दालाई समाधान गर्ने, संविधानमा ट्र्याकमा ल्याउने र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नको लागि संसद् पुनर्स्थापनाको विकल्प नभएको बताए।