२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४ सय माथि पुग्यो नेपालभित्र श्रमिक आपूर्तिकर्ता कम्पनीको संख्या

अ+ अ-

काठमाडौँ। नेपालभित्र श्रमिक आपूर्तिकर्ता कम्पनीको संख्या ४ सय भन्दा माथि पुगेको देखिएको छ ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको पछिल्लो तथ्यांक अनुसार आव २०८१/८२ मा नवीकरण भएका, सो आवमा नयाँ दर्ता भएका र आव २०८२/८३ मा नयाँ दर्ता भएका समेत ४३७ कम्पनीले श्रमिक आपूपर्तकर्ताको रूपमा काम गर्ने गरी दर्ता भएका छन् ।

नेपालमा धेरैजसो सुरक्षा सेवा दिने गरी यस्ता कम्पनीहरू सक्रिय छन् ।

सरकारले विभागमा दर्ता नभई श्रमिक आपूर्ति सेवा नगर्न र दर्ता भएका कम्पनीबाट श्रमिक नराख्न समेत सूचित गर्दै आएको छ । दर्ता प्रक्रिया कडाइ गरेसँगै यस्ता कम्पनीको संख्या समेत बढ्दै गएको पाइएको छ ।

विभागका अनुसार सहजकारी सेवा, व्यवसाय सहयोग सेपा, सुरक्षा सेवा, घरेलु सहयोगी सेवासहितका श्रमिक आपूर्ति गर्ने गरी कम्पनीहरू दर्ता भई सञ्चालनमा रहेको देखिएको छ । विभागमा दर्ता नभई श्रमिक आपूर्ति गरेमा वा त्यस्ता कम्पनीबाट श्रमिक दिएमा विभागले जरिवाना तिराउन थालेको छ ।