२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीले सरकार गठनपछिको समीक्षा गर्दै, आज १ बजे मन्त्री र सचिवहरूसँग बैठक बस्दै

अ+ अ-

काठमाडौँ । सरकारले गठनपछिको समग्र कामको समीक्षा गर्न लागेको छ। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरू, मुख्यसचिव र सचिवहरूलाई सहभागी गराई आज बैठक बोलाएकी हुन्।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा दिउँसो १ बजे बस्ने उक्त बैठकमा केही दिनअघि मन्त्रालयहरूबाट माग गरिएको तत्काल कार्यान्वयनयोग्य कार्ययोजनाबारे विस्तृत छलफल हुने प्रशासन स्रोतले जनाएको छ।

सो बैठकपछि मन्त्रिपरिषद्को बैठक समेत बस्ने तयारी रहेको सिंहदरवार प्रशासन विशेष ब्यूरो स्रोतले जानकारी दिएको छ।