२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ताइवानमाथि आक्रमण गरे गम्भीर परिणाम भोग्नुपर्ने सीलाई ट्रम्पको चेतावनी

अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई ताइवानमाथि आक्रमण गरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले परिस्थितिलाई राम्रोसँग बुझिरहेका दाबी ट्रम्पको थियो ।

ट्रम्पले आइतबार सीबीएस न्यूजसँगको अन्तर्वार्तामा भने, ‘यदि ताइवानमाथि हमला भयो भने उनी (जिनपिङ) त्यसको नतिजा के हुन्छ भन्ने राम्ररी जान्दछन् । उनले हाम्रो भेटमा यसबारे कुरा गरेनन्, किनभने उनी परिणामबारे सजग छन्।’

जिनपिङले तपाईँ राष्ट्रपति भएसम्म चीनले ताइवानलाई आफ्नो नियन्त्रणमा लिन कुनै सैन्य कदम चाल्दैनौँ भनेर आफूलाई भरोसा दिएको ट्रम्पको जिकिर छ ।

ट्रम्पले अमेरिकाले फेरि परमाणु परीक्षण सुरु गर्नुपर्ने आवश्यकता रहेको बताए । उनका अनुसार, अमेरिकासँग यति धेरै परमाणु अस्त्र छन् कि संसारलाई १५० पटकसम्म नष्ट गर्न सकिन्छ । यतिधेरै क्षमता भए पनि रुस र चीनका गतिविधिका कारण फेरि परमाणु परीक्षण आवश्यक रहेको उनले बताए ।

अमेरिकाले कडा प्रतिक्रिया जनाउने डरले आफ्नो पहिलो कार्यकालमा चीनले कहिल्यै ताइवानमाथि हमला गर्ने साहस नगरेको ट्रम्पको तर्क छ ।