२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रम्पको पार्टीलाई हराउँदै भर्जिनियामा पहिलो पटक महिला गभर्नर निर्वाचित

अ+ अ-

काठमाडौँ। अमेरिकी राज्य भर्जिनियामा डेमोक्र्याट पार्टीकी उम्मेदवार अबीगेल स्पानबर्गरले गभर्नरको चुनाव जितेकी छिन्।

उनी उक्त राज्यकी पहिलो महिला गभर्नर बनेकी हुन्। उनको प्रतिस्पर्धा रिपब्लिकन नेतृ विन्सम अर्ल-सियर्ससँग भएको थियो।

स्पानबर्गरको जितको पुष्टि मंगलबार राति मतदान सकिएपछि भयो। मतगणनाको सुरुदेखि नै उनी अग्रस्थानमा थिइन्। स्पानबर्गर पूर्व सीआईए अधिकारी हुन् र तीन पटक अमेरिकी काँग्रेस सदस्य रहिसकेकी छिन्।

उनी आगामी वर्ष जनवरीमा पदभार ग्रहण गर्नेछिन् र भर्जिनियाकी पहिलो महिला गभर्नर बन्नेछिन्। यसअघि यो पदमा ७४ जना पुरुष रहिसकेका छन्।

स्पानबर्गरको प्रचार अभियान पूर्ण रूपमा ट्रम्पविरोधी थियो। उनले भर्जिनियालाई ट्रम्प प्रशासनका नीतिहरूका कारण हुने क्षतिबाट जोगाइने प्रतिबद्धता जनाउँदै आएकी थिइन् । उनले भनेकी थिइन्, ‘म वासिङटनबाट आउने अव्यवस्थाबीच पनि भर्जिनियाको पक्षमा दृढ रूपमा उभिनेछु।’

उनकी प्रतिस्पर्धी सियर्सले आफैँलाई ट्रम्प समर्थकका रूपमा प्रस्तुत गर्ने प्रयास गरिन्, तर उनलाई पर्याप्त सहयोग वा वित्तीय सहायता प्राप्त भएन। चुनावको अन्तिम चरणमा ट्रम्पले पनि केवल सामान्य समर्थन मात्र दिएका थिए।