२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हातेमालो गरेर अघि बढ्न जेन जेडलाई माधव नेपालको अपिल

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेन जेडहरूलाई हातेमालो गरेर अघि बढ्न अपिल गरेका छन् ।

बुधबार कम्युनिस्ट पार्टी एकता घोषणा सभामा बोल्ने क्रममा उनले यस्तो अपिल गरेका हुन् ।

आजै मात्र एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा जेन जेड युवाहरूलाई पार्टीमा प्रवेश गराएको उल्लेख गर्दै उनले अरूलाई पनि पार्टीमा आउन भनेका हुन् ।

‘आजमात्रै जेन जेन पुस्ताका वार्तामा रहेकाहरूमध्ये युवाहरूलाई पार्टीमा प्रवेश गराएका छौँ । अरू जेन जेन साथीहरूलाई पनि भन्न चाहन्छु, आउनुस्, हामीसँग हातेमालो गर्दै अघि बढ्नुस्,’ उनले भने ।

सुशासनको पक्षमा, भ्रष्टाचारको अन्त्य, समाजवादको दिशामा अघि बढ्नका लागि हातमा हात मिलाएर अघि बढ्न उनले आग्रह गरेका हुन् ।

‘सुशासनको पक्षमा होस् वा भ्रष्टाचार नियन्त्रणको कुरा होस् । समाजवादको दिशामा अघि बढ्ने कुरा होस् । समाजमा रहेका विकृति विसंगतिका विरुद्धमा जुध्ने कुरा होस् । यी सबै कुरामा तपाईँहरूसँग हामी हातमा हात मिलाएर अघि बढ्न चाहन्छौँ,’ अध्यक्ष नेपालले भने ।