२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेसपा नयाँ शक्तिद्वारा जेन जेड अगुवासँग अन्तरसंवाद सुरु

अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले जेन जेड अगुवासँग अन्तरसंवाद सुरु गरेको छ ।

राजनीतिक संवाद समितिले काठमाडौँको बानेश्वरस्थित इन्द्रेणीमा बिहीबार जेन जेड अगुवाहरूसँग अन्तरसंवाद सुरु गरेको हो ।

अन्तरसंवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मानुषी यमी भट्टराईसहित जेन जेड अगुवा अर्नब चौधरी, अमित खनाल, मजिद अन्सारी, विकास रसाइली लगायत सहभागी छन् ।

जेन जेडसँगको यस अन्तरक्रियामा जेन जेडहरूले आफ्ना कुरा राखिरहेका छन् ।