२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किसान श्रेष्ठले तनहुँबाट बारामा सारे आफ्नो मतदाता नामावली

अ+ अ-

काठमाडौँ। नेकपा एकीकृत समाजवादी छाडेका नेता किसान श्रेष्ठले तनहुँबाट बारा जिल्लामा आफ्नो मतदाता नामावली सारेका छन् ।

कलैयास्थित जिल्ला निर्वाचन कार्यालय पुगेर उनले शुक्रबार बारामा मतदाता नामावली सारेका हुन् ।

उनले आजै जीतपुरसिमरा उपमहानगरपालिका-४ मा बसाइसराइ दर्ता समेत गराएका छन् ।

श्रेष्ठ २०७९ सालको प्रतिनिधिसभा चुनावमा नेकपा एकीकृत समाजवादी पार्टीबाट बारा क्षेत्र नम्बर ४ मा निर्वाचित भएका थिए । तर, सो निर्वाचनमा उनले आफैँलाई मत हाल्न पाएका थिएनन् । त्यो समयमा उनको मतदाता नामावली तनहुँमा थियो ।

जेन जेड आन्दोलनका क्रममा श्रेष्ठको घरमा आगजनी समेत भएको थियो । आगजनी भएको घरलाई मर्मतसम्मार गरेर अहिले उनी बारा जिल्लामै बसोबास गरिरहेका छन् ।