२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियारको उपसचिव हुँ भन्दै धम्क्याउने पक्राउ

अ+ अ-

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उपसचिव हुँ भन्दै किर्ते कागज गरी धम्क्याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको तारकेश्वर बस्दै आएका डोटीको शिखर नगरपालिका-४ का ऐभानबहादुर महरालाई टुसाल चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका महराका साथबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र राज्यमन्त्रीको सचिवालयका किर्ते लेटरप्याट बरामद गरिएको छ । प्रहरीका अनुसार महराका साथबाट विभिन्न बैंकको स्टेटमेन्ट, एटिएम, चेकबुक, हिसाब राखिएको डायरी र वाणिज्य बैंकको डेप्युटी म्यानेजरको परिचयपत्र बरामद गरिएको छ ।

पक्राउ परेका महरा राष्ट्रिय वाणिज्य बैंकको पूर्व कर्मचारी रहेको प्रहरीले जनाएको छ । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।