२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशी पर्यटकलाई सहजीकरणको बहानामा अनलाइन ठगी गर्ने व्यक्ति पक्राउ 

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले विदेशी पर्यटकलाई सहजीकरणको बहानामा अनलाइन ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । 

पोल्यान्डका नागरिकलाई नेपाल भ्रमणमा मोटरसाइकल राइडको व्यवस्था गर्ने प्रलोभन देखाएर ठगी गरेको अभियोगमा सुर्खेतको बराहताल गाउँपालिका-३ का ४० वर्षीय विशु सिंजालीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।

सिंजालीले आफ्नो कम्पनी अल्टिट्युड राईडर्स प्रालिले नेपाल भ्रमणका क्रममा मोटरसाइकल राइडसहित खाना, बस्न र अन्य प्रयोजनमा सहजीकरण गरिदिने भन्दै पोल्यान्डका १२ जनालाई ठगी गरेको उजुरी परेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।